Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

इलाका प्रशासन कार्यालय, सुखड, कैलाली

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

इलाका प्रशासन कार्यालय, सुखड, कैलाली

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदानगर्ने कार्य

लाग्ने समय

सोही दिन

शुल्क

निबेदनमा रु.१० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा टेक बहादुर रावत - नागरिकता शाखा (कोठा नं - 1)
गुनासो सुन्ने अधिकारी संगिता रावत

गा.पा. /न.पा.बाट प्रमाणित अनुसुचि १
बाबु वा आमाको ना.प्र.प. र सनाखत गर्ने व्यक्ति तीन पुस्ताबाट
जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र
स्थायी ठेगाना परिवर्तनको हकमा  बसाइसराइ प्रमाण पत्र
हालसालै खिचेको २ प्रति अटो . साइजको फोटो

विवाहित महिलाको हकमा

· विवाहदर्ता

· पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

· माइतीको ना.प्र.को प्रतिलिपी

· पती वा जेठाजु, सासु, ससुराको सनाखत

· पतीको थर,  वतन कायम गर्नु पर्ने  वा परिवर्तन गनु पर्ने भएमा विवाह  दर्ता वा सम्बन्ध विच्छेदको अदालती फैसला

· हालसालै खिचेको २ प्रति अटो साइजको फोटो

निबेदनमा रु.१० को हुलाक टिकट टाँसी नागरिकता शाखामा पेश गर्ने । 

2

कर्मचारीको नाताले बंशजको नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य

लाग्ने समय

साेही दिन । 

शुल्क

निबेदनमा रु.१० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा टेक बहादुर रावत - नागरिकता शाखा (कोठा नं - 1)
गुनासो सुन्ने अधिकारी संगिता रावत

· गा.पा./न.पा.बाट प्रमाणित २ प्रति अनुसुचि- १ फाराम

· सोहि बमोजिमका २-२ प्रति प्रमाणहरु

· बहाल रहेको कार्यालयको सिफारीस

· सम्बन्धित कर्मचारीको सनाखत

· हालसालै खिचेको २ प्रति अटो साइजको फोटो

निबेदनमा रु.१० को हुलाक टिकट टाँसी नागरिकता शाखामा पेश गर्ने । 

3

बंशजको नागरिकता प्रमाण पत्रको प्रतिलिपी प्रदान गर्ने कार्य

लाग्ने समय

साेही दिन । 

शुल्क

निबेदनमा रु.१३ को हुलाक टिकट 

जिम्मेवार कर्मचारी/शाखा टेक बहादुर रावत - नागरिकता शाखा (कोठा नं - 1)
गुनासो सुन्ने अधिकारी संगिता रावत

स्थानीय निकायको सिफारीस

· झुत्रो नागरिकता प्रमाण पत्र

· फोटोकपी मात्र भए ३ पुस्ता भित्रको सनाखत

· अभिलेख नभएको हकमा अनुसूची १ समेत भरी नयाँ प्रकृया पुरा र्नुपर्ने

- हालसालै खिचेको २ प्रति अटो साइजको फोटो

निबेदनमा रु.१३ को हुलाक टिकट टाँसी नागरिकता प्रतिलिपी शाखामा पेश गर्ने ।

4

नाबालक परिचय पत्र

लाग्ने समय

साेही  दिन । 

शुल्क

निबेदनमा रु.१० को हुलाक टिकट 

जिम्मेवार कर्मचारी/शाखा टेक बहादुर रावत - नागरिकता शाखा (कोठा नं - 1)
गुनासो सुन्ने अधिकारी संगिता रावत

· स्थानीय निकायको सिफारीस

· बुवा र आमाको नागरिकता प्रमाण पत्र

· बाबु वा आमाको सनाखत

· जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाण पत्र

. बाबु र आमाको विवाहदर्ता प्रमाण पत्र

· २ प्रति फोटो ।

निबेदनमा रु.१० को हुलाक टिकट टाँसी नागरिकता शाखामा पेश गर्ने । 

5

शान्ति सुरक्षा

लाग्ने समय

तुरुन्तै

शुल्क

निबेदनमा रु.१० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा टेक बहादुर रावत - नागरिकता शाखा (कोठा नं - 1)
गुनासो सुन्ने अधिकारी संगिता रावत
· आवश्यक सुरक्षाको व्यवस्था मिलाउनका लागि लिखित निबेदन वा मौखिक सुचना दिन सकिने ।

निबेदनमा रु.१० को हुलाक टिकट टाँसी प्रशासन शाखामा पेश गर्ने । 

6

नामथर, जन्ममिति, नाता प्रमाणित र सिफारिस

लाग्ने समय

सोही दिन ।

शुल्क

निबेदनमा रु.१० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा कुमारी भागरथी चौधरी - लेखा शाखा (कोठा नं - 4)
गुनासो सुन्ने अधिकारी संगिता रावत

· निबेदन

· गा.वि.स./न.पा.को सिफारीस

· नागरिकता प्रमाण पत्रको प्रतिलिपि

· पेन्सन पट्टाको प्रतिलिपि

· शैक्षिक प्रमाण पत्रको प्रतिलिपि लगायतका पुष्ट्याइएका कागजातहरु

· नामथर, जन्ममिति फरक परेको पुष्ट्याइएका कागजातहरु

  निबेदनमा रु.१० को हुलाक टिकट टाँसी प्रशासन शाखामा पेश गर्ने । 

7

आदिवासी/जनजाति/ मधेशी/दलित प्रमाणित

लाग्ने समय

तुरुन्तै

शुल्क

निबेदनमा रु.१० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा कुमारी भागरथी चौधरी - लेखा शाखा (कोठा नं - 4)
गुनासो सुन्ने अधिकारी संगिता रावत

· निबेदन

.  स्थानिय निकाय  (गाउँपालिका/नगरपालिका) को सिफारीस

· ना.प्र.प.को फोटोकपी

  निबेदनमा रु.१० को हुलाक टिकट टाँसी प्रशासन शाखामा पेश गर्ने । 

पछिल्लो अपडेट गरिएको : 2083-01-03 15:53:17

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, सुखड, कैलाली .