Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

इलाका प्रशासन कार्यालय, सुखड, कैलाली

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

इलाका प्रशासन कार्यालय, सुखड, कैलाली

न्यून व्यान्डविथ Invert Color A- A A+

बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदानगर्ने कार्य

शुल्क

निबेदनमा रु.१० को हुलाक टिकट



लाग्ने समय

सोही दिन

कागजातहरु

  • गा.पा. /न.पा.बाट प्रमाणित अनुसुचि १
  • बाबु वा आमाको ना.प्र.प. र सनाखत गर्ने व्यक्ति तीन पुस्ताबाट
  • जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र
  • स्थायी ठेगाना परिवर्तनको हकमा  बसाइसराइ प्रमाण पत्र
  • हालसालै खिचेको २ प्रति अटो . साइजको फोटो

विवाहित महिलाको हकमा

· विवाहदर्ता

· पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

· माइतीको ना.प्र.को प्रतिलिपी

· पती वा जेठाजु, सासु, ससुराको सनाखत

· पतीको थर,  वतन कायम गर्नु पर्ने  वा परिवर्तन गनु पर्ने भएमा विवाह  दर्ता वा सम्बन्ध विच्छेदको अदालती फैसला

 

· हालसालै खिचेको २ प्रति अटो साइजको फोटो



प्रक्रियाहरु

निबेदनमा रु.१० को हुलाक टिकट टाँसी नागरिकता शाखामा पेश गर्ने । 

गुनासो सुन्ने अधिकारी
संगिता रावत
पछिल्लो अपडेट गरिएको : 2083-01-03 15:53:17

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, सुखड, कैलाली .